युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा – बाजुरा खबर / बडिमालिका नगरपालिका ०६ कोर्ध घर भएका मान बहादुर खड्का दुई दिन देखि बेपत्ता भएको छ्न । कोर्ध बाट १० गते बडिमालिकाको यात्रा मा निस्केको मान बहादुर का बुवाले बताउनु भएको छ । सङ्गै गएको साथिहरुले १४ गते बेलुका ४ बजेतिर बाम्का बजारमा देखिएको र त्यसपछि बेपत्ता रहेका बताइएको छन । उनकाे खोजी कार्य गरेको तर कतै नभेटिएको निजका बुवाले बताउनु भएको छ ।

Open photo

 

खडका श्रि नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा जडाङ्गा बाजुरामा कक्षा ७ मा अध्यापन गदै आएका थिए ।

बुवाकाे नाम काल्चे खड्का / आमाकाे नाम भाेटेनि देवि खड्का

सम्पक नम्बर ९८४२८९०३६७

प्रतिक्रिया

सम्बन्धित खवर