युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुरा /नेकपा एमालेमा प्रबेश गरेका भनिएका माओवादी केन्द्रमै बडीमालिका नगरकमिटी उपाध्यक्ष गिरि चदारा र नगर कमिटी सदस्य धनबहादुर साउद माओवादी केन्द्रमै फर्किएका छन् ।

बडीमालिका नगरपालिका वडा नम्मर ५ का धनबहादुर साउद र गिरी चदारा आफ्नै मुल घर माओवादी केन्द्रमै फर्किनु भएको हो ।

आफुहरुलाइ एमालेले भ्रम फैलाएर कार्यक्रम हेर्दैमा र माला लगाउदैमा केही हुदैन भनेरे जवरजस्ती कार्यक्रम मा बसाएको र पछि फोटो खिचेर एमाले प्रवेश गरेको भन्दै सामाजिक संजालमा अफवाह फैलाएको बताएका छन्। उहाँहरुलाइ माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर बिक ,नगर कमिटी अध्यक्ष रमेश चदारा ,सह-सयोजक चन्द्र थापा, सचिव प्रेम विक ,क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साउद लगाएतले स्वागत गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर