युनिकोड    राशिफल    एफएम रेडियाे                        

कार्तिक २०,बाजुरा  ।  बडिमालिका नगरपालिका  ८ मार्तडिमा दुई घरमा आग्लागी भएकाे छ । वडा न ८ का नरि थापा र वीर थापाकाे घरमा आग्लागि भएकाे स्थानियले बताएका छन् । घरमा लागेकाे आगाे नियन्त्रणका लागि नेपाली, सेना नेपाल प्रहरी र सस्सत्र प्रहरी लगायत स्थानियहरू लागिरहेका छन क्षतिकाे विवरण खुलेकाे छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर