युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा /जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्।

प्रतिक्रिया

सम्बन्धित खवर