युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / शहरी बिकास मन्त्रालय अन्तर्गत बाजुरामा २६ वटा योजना परेका छन् ।

आर्थिक बर्ष २०८०÷०८१ का लागी बाजुरामा उक्त योजना परेका हुन । दुर्गम जिल्ला बाजुरालाई बिकासको हिसावमा माथी उठाउनको लागी विभिन्न क्षेत्रका बिषय बस्तुलाई उठान गरी बजेट बिनियोजन गरिएको छ ।

शहरी बिकास मन्त्राल अन्तर्गत बाजुराका योजना सहित बजेटको आकार यस्तो छ ।
१)सघन शहरी बिकास कार्यक्रम अन्तर्गत त्रिबेणि न.पा.रु.५ करोड
२)मार्तडी हिमाली शहर अन्तर्गत बडिमालिका न.पा.रु. १ करोड ५० लाख
३)कोल्टी हिमाली शहर अन्तर्गत बुढीनन्दा न.पा.रु १ करोड
४)डाप–खप्तड सडक स्तरोन्नति बुढिगगा–९ र १० रु.५० लाख
५)सेरा–हातेलेख सडक स्तरोन्नति रु.५० लाख
६)जडागा–बुढाकोर्द सडक स्तरोन्नति बडिमालिका न.पा.–६–रु. ५० लाख
७)खड्काबाडा देखि भिमपानी सडक निर्माण बुढिनन्दा न.पा.–७ रु. ५० लाख
८)बड्डाला–मालिका–तलिगोठी–भुल्याना–नुरु बुढिनन्दा न.पा.–३ रु. ५० लाख
९)बडिमालिका रिङ्ग रोड सडक रु. ५० लाख
१०)माहिला सुरक्षित आवास पुर्बाधार निर्माण बडिमालिक रु. ५० लाख
११)बुढिगगा सीप बिकास तथा प्रशिक्षण भवन निर्माण रु ५० लाख
१२)मार्तडी बजार ढल निकास रु.२० लाख
१३)बार्जुगाड सडक पुल बार्हबिस –डोगडी रु.७५ लाख
१४)मौरे जेरो पोइन्ट देखी छतारा सम्म सडक स्तरोन्नति रु.३५ लाख
१५)खप्तड छेडेदह गा.पा. रु.३५ लाख
१६)बाधु बगर देखि माथी गाउँ सडक निर्माण रु.३५ लाख
१७)नकाने देखि गिरिखेल्ने पक्की सडक निर्माण बुढिगगा न.पा.रु. ४० लाख
१८)ब्रहमतोला गाउँ देखि वाड कार्यलय सम्म सडक निर्माण रु. ४० लाख
१९)साउने गाउँ देखि पिपलडाली लाया पिपल झो.पु.निर्माण रु. १५ लाख
२०)गुदुगाड झो.पु.रु.२५ लाख
२१)छुदरी झो.पु.रु ३० लाख
२२)टुडे गडा देखि मौरे जेरो पोइन्ट झो.पु.रु. २५ लाख
२३)नुवाघर देखि चौपाडी सडक बुढिगगा–५ रु २० लाख
२४)घट्टे गाड सिमपानी झो.पु.हिमाली गा.पा.रु. ३५ लाख
२५)डाप– खप्तड पर्यटकीय सडक रु. ३५ लाख
२६)घट्मुना नदि पुल गौमुल रु. ४५ लाख

प्रतिक्रिया

सम्बन्धित खवर