युनिकोड    राशिफल    एफएम रेडियाे                        
बाजुरा / बाजुरा जिल्ला बडीमालिका नगरपालिका अन्तर्गत ८ र ९  वडा भित्र रहेकाे बजार क्षेत्रमा  हाेटल पसल चेकजाँच गरीकाे छ । बुधवार जिल्ला प्रहरी कार्यालयबाट खटाइएकाे प्रहरी टोलीले जिल्लाको सदरमुकाममा रहेको होटल तथा पसलहरुमा चेकजाँच गरी  ४५ लिटर अबैध घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चापदार्थ (पास) नियन्त्रण गरेकाे छ ।
नियन्त्रण गरेकाे अबैध घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थलाइ जिल्ला प्रहरी कार्यालय जन-प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थितीमा बुधवार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर