युनिकोड    राशिफल    एफएम रेडियाे                        
युबराज बडुवाल _ जिल्ला प्रहरी चौकी कुन्ना बाजुराद्धारा खटिगएको गस्ती टोलीले जिल्लाकाे जगन्नाथ गाउँपालिका वडा नं.२ सेराबजार स्थित रहेका होटल पसलहरु चेकजाँच गरी ३१ (एकतिस) लिटर अवैध घरेलु मदिरा बरामद गरी नियन्त्रण गरीकाे छ ।
नियन्त्रण गरेकाे अबैध घरेलु मदिरालाइ  प्रहरी चौकी कुन्ना र जन-प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थितीमा अवैध घरेलु मदिरा  नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर