युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / कैलालीमा सिसाका बोतलसहित बन्दकर्ता सडकमा छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा बन्दकर्ताहरु सिसाको बोतलसहित सडकमा आएका हुन्। बुधबार बिहान टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर