काठमाडौं / औषधि व्यवस्था विभागको सिफारिसमा नेपालमा १९८ प्रकारका औषधिहरु आयात भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा १९८ प्रकारका औषधिहरु आयात भएको औषधि व्यवस्था विभागले जनाएको छ।
नियमित रुपमा उपलव्ध नभएका तथा आयात नगरिएका ती औषधिहरु बिरामीको माग अनुसार अस्पतालले गरेको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गरेर ल्याइएको हो।
विभागले गत मंगलबार २०७८ साउन देखि २०७९ असार मसान्त सम्म त्यसरी आयात गरिएका औषधिहरुको सूची प्रकाशित गरेको छ।
औषधिहरुको विवरण :





