युनिकोड    राशिफल    एफएम रेडियाे                        

कञ्चनपुरमा अजिङ्गरको उद्धार गरिएको छ। बेलौरी नगरपालिका–२ बैजुडाडाको कालोपत्रे सडकमा अजिङ्गर (पेठोन) फेला परेको हो। सडकमा फेला परेको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयले उद्वार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर