युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा /जिल्लामा  प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार  नरेश बहादुर  शाहीको जित निश्चित भएको छ ।

अहिले सम्म १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् ।

१८ हजार ३ सय ६१ मतगणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर