युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लामा मतगणनामा जारी छ । पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् ।

३० हजार ९७६ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले ३ हजार ८८८ मतले अग्रता लिइरहेका छन्।

उनले १७ हजार ४० मत मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार १५२ मत मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर