युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी/ धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर