युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / ग्रेडरले साइकललाई ठक्कर दिदा धनगढी उपमहानगरपालिका–५ बस्ने १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलोन गर्न थालेका छन । साउद अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु दोषीलाई कारवाहीको माग गर्दै सड्कमा उत्रिएका हुन ।

घाइते बालिकालाई कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ब्याक गरेर मारेको भन्दै निर्माण व्यवसायीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर