युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं/ पछिल्लो २४ घण्टामा १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट १०  जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा पीसीआर ८७१ परीक्षण हुँदा एन्टिजेन परीक्षण  ५१० गरी जम्मा परीक्षण १३८१ भएको छ ।

२४ घण्टामा २८ जना कोरोनामुक्त भएका छन् । मृत्यु शून्य छ । हाल देशभरु सक्रिया संक्रमतिको संख्या ३२७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर