युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल / जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ अन्तर्गत बुढीनन्दा नगरपालिकाको वडा नं.५ स्थित नन्देश्वरी मा.वि., पिपलचौर मतदान केन्द्रमा पुनः मतदानका लागि बिहिवार  ८ जना कर्मचारी खटाइने भएको छ ।

मंसिर ४ गते नन्देश्वरी मा.वि. पिपलचौर मतदान केन्द्रमा  नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता विच दोहोरो झडप भइ मतदान सामाग्रीमा आक्रमण हुदाँ मतादान स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर