धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिँह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन्।
उक्त क्षेत्रमा ३०२३४ मत खसेको थियो। २८५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन्।

© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs