युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत हवल्दार कृष्ण कुवँरको नेपालगन्जमा उपचार भईरहेको छ ।

त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदान स्थलमा दिउसो नेपाली काँग्रेसका कार्यक्रताहरु संगको झडपमा उनि घाईते भएका थिए । घाईते भएका कुवँरलाई राती स्थानियको सहयोगमा बयालपाटा अस्पताल लगिएको थियो ।

बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको बयालपाट अस्पतालले जनाएको छ । तर सामाजिक सञ्जालमा उनको तस्बिर राखेर श्रद्धाञ्जलि लेखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर