युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा — बाजुुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले चलाएकाे गोली लाग्दा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा त्रिबेणी नगरपालिका ७ का स‌ंजिव अएडी रहेका छन ।

नाट्यस्वरी आधारभुत बिद्यालयमा रहेकाे मतदान केन्द्रमा   सुरक्षाकर्मीले गाेली चलाउदा अएडीकाे मृत्यु भएकाे जनाएकाे छ । घाईतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार हुन लागिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर