युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल / जिल्ला काे बडीमालिका नगरपालिकामा वडा नम्बर ६ काेर्ध मतदान स्थल ने.रा.मा.बि मा बिहान ५:०० बजे देखि सञ्चालन भएको निर्वाचन मा बिहान ११:३० सम्म जम्मा ४ सय ७ मत खसेको छ ।

बुद केन्द्र (क) मा मतदान
महिला :८८
पुरूष : ११०
बुद केन्द्र (ख) मा मतदान
महिला :८२
पुरूष : १२७
दुबै बुदमा जम्मा : ४ सय ७ मत खसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर