युनिकोड    राशिफल    एफएम रेडियाे                        

कैलालीका एक युवकको दार्चुलामा मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका—४ अतरियाका २६ वर्षीय सचिन बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सोमवार विहान उनी आफनै कोठामा बेहोस अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर