बाजुरा /जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्।

© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs