युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरामा भूकम्प धक्का महसुश भएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिच्छिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर