युनिकोड    राशिफल    एफएम रेडियाे                        

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । यो सँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने ढोका खुलेको छ ।

निर्वाचन आयोगले बिहीबार निर्वाचन परिणामको प्रतिवेदन बुझाएलगत्तै राष्ट्रपति भण्डारीले पनि संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी हुन् । नयाँ सरकार गठन सम्बन्धी व्यवस्था संविधानको धारा ७६ मा छ । कुनै पनि दलले एकल बहुमत ल्याएको खण्डमा संविधानको धारा ७६(१) अनुसार सरकार बन्छ । तर, ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावबाट कुनै पनि दलले एकल बहुमत ल्याएका छैनन् । यसकारण संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत सरकार निर्माणका लागि आह्वान गर्ने तयारी अगाडि बढेको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकाल बताउँछन् ।

संविधानको धारा ७६(१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ,’ भन्ने उल्लेख छ । कुनै पनि दलले एकल बहुमत नपाएको हुनाले यसपटक ७६ (१) अनुसार सरकार गठन हुन सक्दैन ।

संविधानको ७६ (२) मा ‘उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ उल्लेख छ । यही प्रावधान अनुसार अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ ढकाल बताउँछन् ।

निर्वाचनको अन्तिम परिणाम पाए पछि जति सक्दो छिटो सरकार दिनु राष्ट्रपतिको दायित्व भएको ढकाललाई लाग्छ । भन्छन्, ‘नयाँ जनादेशअनुरूप जति सक्दो छिटो सरकार दिनु राष्ट्रपतिको दायित्व हो । यसका लागि संविधानको परिधिभित्र रहेर राष्ट्रपतिज्यूले छिटोभन्दा छिटो सरकार निर्माणको प्रक्रिया थाल्नुहुन्छ ।’

तर, सरकार निर्माणमा पर्याप्त छलफल हुन नदिन सीमित समय दिन सक्ने आशंका सत्ता गठबन्धनमा रहेका दलहरूलाई छ । एमाले भने राष्ट्रपतिको स्वविवेकमाथि टिप्पणी गर्न नहुने तर्क गर्दछ ।

यसको कारण हो– ७६ (२) अनुसार सरकार गठनका लागि संसदीय दलको नेता चयन गरिराख्नुपर्ने बाध्यता छ वा छैन ? संविधानको प्रावधान ७६(२) ले पनि बहुमत प्राप्त गर्न सक्ने संसद्को सदस्य भनेको छ । यसकारण संसदीय दलको नेता नभए पनि शपथ खाए पछि मात्रै प्रधानमन्त्री हुन सक्छन् । तर, प्रतिनिधिसभा सदस्यको शपथ नखाँदै विगतमा प्रधानमन्त्री भएको नजिर दोहोर्‍याएर विगतमा गल्ती भएको थिएन भन्ने पुष्टि गर्नुपर्ने एमाले नेताहरूको तर्क छ । यही तर्कमा राष्ट्रपति भण्डारी सहयोगी भइदिने हो कि भन्ने त्रास गठबन्धनमा रहेका दलहरूलाई छ ।

नेताहरूका अनुसार कांग्रेसमा संसदीय दलको नेता चयन भएपछि मात्र सरकार निर्माणको प्रक्रिया शुरू होस् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना छ । संसदीय दलको नेता निर्वाचित भएपछि मात्रै सरकार गठनको प्रक्रिया शुरू हुनुपर्ने प्रस्ताव देउवाले राष्ट्रपति कार्यालयमा समेत पठाइसकेका छन् । तर, संसदीय दलको नेता चयन गरेर सरकार निर्माणका लागि आह्वान गर्दा ढिला हुने तर्क गर्दै त्यसअघि नै आह्वान गर्ने राष्ट्रपति भण्डारीको तयारी छ ।

प्रक्रिया अनुसार जाँदा सबैभन्दा पहिले संसद्को बैठक आह्वान हुनुपर्‍यो सांसदहरूको शपथ हुनुपर्‍यो । संसद्को बैठक आह्वान गर्नका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गर्नुपर्‍यो । ज्येष्ठ सांसदलाई राष्ट्रपतिले शपथ गराउनु पर्‍यो । त्यसपछि अन्य सांसदको शपथ हुनुपर्‍यो । यो प्रक्रियामा गएपछि साथसाथै नयाँ सरकार गठनको प्रक्रिया पनि अगाडि बढाउने हो ।

तर, संघीय संसद्को अधिवेशन भन्दा पहिले सरकार गठनको प्रक्रिया अगाडि बढाउने राष्ट्रपतिको तयारी रहेको स्वमं राष्ट्रपति भण्डारीको सचिवालयका सदस्यहरू बताउँछन् । निर्वाचनको परिणाम आइसकेपछि सरकार गठनका लागि ३५ दिन र संसद् अधिवेशन आह्वानका लागि ३० दिनको समयावधि तोकिएको छ । प्राप्त समयभित्र राष्ट्रपतिले दुवै प्रक्रिया अगाडि बढाउन सक्छिन् । स्वविवेकका नाममा उनले विधि र असल परम्परा पनि

प्रतिक्रिया

सम्बन्धित खवर

AI car modification · guest post service · link building service · buy quality backlinks · link building service · guest post service · winandoffice · aiswapface — Guide: AI Face Morph vs Face Swap · guest post service · quality backlinks · dofollow backlinks · guest post service · quality backlinks · hacklink satın al · Image backlinks: inspect the destination, alt text and useful resource · hacklink satın al · hacklink panel satın al · hacklink satın al · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet giriş · jojobet giriş · jojobet güncel · jojobet · jojobet · jojobet · jojobet · jojobet güncel giriş · jojobet güncel giriş · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet giriş · jojobet · marsbahis · jojobet giriş · jojobet · marsbahis · marsbahis · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet giriş · jojobet · jojobet güncel giriş