युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

काठमाण्डाै – नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । प्रहरीको साइबर ब्युरोमा कार्यरत असई शेर्पाले आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको आरोहण गर्नुभएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

शेर्पाले सगरमाथा आरोहण गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बधाई दिनुभएको छ । उहाँलाई गएको चैत २५ गते आईजीपी थापाले लैङ्गिक हिंसाविरुद्धको नारासहितको ब्यानर हस्तान्तरण गर्नुभएको थियो ।

यसअघि असई शेर्पाले लोबुचे हिमालको आरोहण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर