युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

बाजुरा – मार्तडी कोल्टी सडक खण्डमा पर्ने खडुकामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा गौमुल गाउँपालिका ६ घर भइ हाल मार्तडीमा बसोबास गर्दै आएका ट्याक्टर चालक अन्दाजी ५० वर्षीय गोरख रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
कोल्टीबाट मार्तडी आउदै गरेका सु पप्र ०१ ००२ त ५०५५नम्बरको ट्याक्टर अनियन्त्रित भई खडुका भीरबाट खसेर करिव ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भण्डारीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घाइते भएका चालक रोकायालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको बताए । घाइते भएका चालक रोकायाको अवस्था भने मध्यम रहेको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर