युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

अछाम-अछाममा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

मंगलसेन नगरपालिका-५ स्थित बजारबाट प्रिगाबालिन लेखेको लागूऔषध ५ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय अरुण टेलर र मंगलसेन नगरपालिका-४ बस्ने २० वर्षीय जिवन भुललाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त लागू औषध फेला पारी दुबैलाई पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर