युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

बाजुरा – मार्तडी-कोल्टी सडकमा पर्ने ढम्कनेमा कालो प्लाष्टिकमा हालेर एक बेवारिसे शव सडकमा फालिएको अवस्थामा भेटिएकाे छ ।
बडीमालिका नगरपालिका–७ को ढम्कने राटाका खोलाको नजिकै रहेको सडकमा मरेको अवस्थामा फालिएको देखेपछि शव सडकमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले भने सडकमा बेवारिसे अवस्थामा कालो प्लाष्टिकमा बेरिएर फालेको कुनै जानकारी नआएको बताएका छन् ।
बेवारिसे अवस्थामा शव कसले फालेको  र बालक वा बालिका के हो भन्ने पहिचान हुन सकेको छैन ।
शव सडकका फालेको भरखरै जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराको टोली ढम्कने  जान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर