युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / नेपाली कांग्रेसले बाजुराको मत गणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर बाजुरा र स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर