युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं– बलात्कार आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार अदालत लैजाने तयारी गरिएको छ।

उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए।

करिब एक महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर