युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / कैलालीमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाका जोशीपुर गाउँपालिका – ६ सिम्रीका अन्दाजी ४२ वर्षीय रोगाही बडायक मृत फेला परेका हुन्।

उनी आफ्नै खेत नजिकै रहेको कुलोमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर