युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाडौं / टेलिभिजन श्रृंखला ‘सक्किगो नि’का अभिनेता सिते बा (मधुसुधन पाठक)ले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उनले मनोनयन दर्ता गरेका हुन् । राष्ट्रिय झण्डा ओढेरै उनी निर्वाचत अधिकृतको कार्यालयमा पुगेका थिए ।

मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी पार्टीको भ्रष्टाचार र बेथितीविरुद्ध भएको बताए । नयाँ पुस्तालाई पनि राजनीतिमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन आफ्नो उम्मेदवारी भएको उनको भनाई छ ।

यसअघि उनले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले यो चुनावबाट पुराना पार्टीका नेतालाई विस्थापित गर्ने दावी पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर