युनिकोड    राशिफल    एफएम रेडियाे                        

डडेल्धुरा/ डडेल्धुरामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

मेलगाझा घर नजिकैको जंगलमा किशोरी रुखमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले बताए। अहिले ती किशोरीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा ल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर