युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / रुखबाट लडेर बैतडीमा वृद्धाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ वर्षीय शालिभान धामीको रुखबाट लडेर मृत्यु भएको हो।

मंगलवार बिहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। प्रहरी घटना स्थल तिर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर