युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |
युबराज बडुवाल / बाजुरा –खेलकुद मैदान नहुँदा खेतमा रनिङ शील्डकाे तयारी गरिएको छ ।
बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं.५ मनामा रहेको कैलाशेश्वरी माध्यमिक बिधालयमा खेलकुद मैदान नभएपछि १३ ओैं राप्ट्रपती रनिङकाे तयारी खेतमा गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानियकाे गुनासो रहेको छ ।
श्री कैलाशेश्वरी माध्यामिक बिध्यालय मा प्रसस्त खेल मैदान नभएको कारणले नगर स्तरीय रनिङ शील्डको लागी सार्बजनिक रोड(सडक )बाजाे जग्गा (खेत) मा तयारी गरिरहेको स्थानिय कृष्ण साउदले बताएका छन् । बिधालयमा नयाँ भवन बनेको १ बर्ष भन्दा पनि बढी बितिसक्दा पनि खेल मैदान नभएको बिध्यार्थीलाइ कुनै पनि खेल तथा फिजिकल अभ्यास गर्न नपाएको साउदले बताएका छन् ।
प्रधानाध्यापक लक्षिराम साउदले भने खेल्नकाे लागि खेल मैदान छैन् । पहिलोका खेल मैदानमा नयाँ भवन निर्माण भयो बिधालयकाे जग्गानी छैन् । खेल मैदानमा स्थानीय सरकार वालाकाे ध्यानाकर्षण नभएको बताएका छन् । माघ मसान्तमै बिद्यालय स्थरीय रनिङ शील्ड सञ्चालन गर्नुपर्ने जिल्ला खेलकुद समिति बाजुराले एक सुचाना मार्फत जानकारी दिएको छ ।
” राष्ट्र का लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन गरिने राष्ट्रपति रनिङ शील्ड बडीमालिका नगरपालिकामा माघ २५ गतेदेखि मालिका नमुना माध्यमिक बिधालयमा सञ्चालन गरिने भएको छ। सबै स्थानिय तहका बिधालयमा रनिङ शील्डकाे तयारी भैरहेको खेलकुद समिति बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर