राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गर्दै यो वर्षको (एसईई) चैत १७ गतेबाट हुने जनाएको छ ।
माघ ११ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार उक्त मितिबाट परीक्षा संचालन हुने सूचनामा जनाइएको छ ।
त्यस्तै परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने जनाइएको छ । परीक्षा २०७९ चैत २९ गते बुधबार सकिने सूचनामा जनाइएको छ ।
तालिका






