युनिकोड    राशिफल    एफएम रेडियाे                        

बझाङ /बझाङका पत्रकार प्रताप ओलीलाई अश्लिल शब्द लेखेर म्यासेज आएको छ । पत्रकार ओलीको आमा र बहिनीलाई जोडेर अस्लिल शब्दहरु प्रयोग गर्दै म्यासेज लेखी गाली गलौज गरी म्याजेज आएको पीडित पत्रकार ओली बताउछन । उक्त म्यासेज मार्फत पत्रकार ओलीलाई तेरो एफएम रेडियिो समेत जलाइ दिने जस्ता धम्कीहरुको म्यासेज आएको पत्रकार ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

पत्रकार ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस यस्तो रहेको छ ।

No description available.
यसरी 9825686040 नम्बरबाट मयासेज के कति कारणले मलाई गाली गरेको खोजी कार्य गरिदिन जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन पनि दिएको ओलीले बताएका छन् ।

पत्रकार ओलीलाई पाथी उल्लेखित नम्बरबाट बिभिन्न किसिमका अपशब्दहरु पयोग गर्दै गालीको बर्षा ओइरिए पछि ओलीले अहिले बिभिन्न मिडिया तथा काुनुी उपचारका लागि धाइ रहेको बताएका छन् । बिना कारण निर्दोश एक जना पत्रकार माथी बिभिन्न माँद्यामबाट यसरी गालीको बर्षा ओइरिनुले सिंगो पत्रकार जगत र प्रेस स्वतन्त्रता माथी नै प्राहर भएको उनी बताउछन ।
निम्न अपरिचित ब्यक्तीले गरेको म्यासेज यस प्रकार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर