युनिकोड    राशिफल    एफएम रेडियाे                        

डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटको करेन्ट लागेर मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर