युनिकोड    राशिफल    एफएम रेडियाे                        

सुदूरपश्चिम प्रदेश सभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ।

आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर