युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं /उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाएका छन्। लामिछानेले सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन्। बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर