युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

जुम्ला /जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

२४ नम्बर वाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीले झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

उनका अनुसार रुपाखेती विहान चिया खाने समयमा चिया लिएर जाँदा उनी कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

अहिले सुरक्षा निकाय घटनास्थलमा पुगेको छ ।

नेपाली सेनाका अनुसार आफन्त जुम्ला आउदै गरेका छन् भने पोष्ट मार्टमको तयारी भएको छ ।

नन्दबक्स गण जुम्लाका गणपति रविन थापाले एक कुशल कमाण्डर तथा सहकर्मी गुमाएको प्रति ठूलो क्षेति भएको बताए ।

उनका अनुसार प्रमुख सेनानी रुपाखेतीले अहिले सेनाको अप्रेशन क्षेत्र जिम्मेवारी सम्हालिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर