युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, रुपन्देही इन्चार्ज तथा मुस्लिम मुक्ति मोर्चा केन्द्रीय समितिका इन्चार्ज हकिउल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।

खानले विज्ञप्ति जारी गरी निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टीको जिल्ला इन्चार्ज र मोर्चाको केन्द्रीय इन्चार्जबाट राजीनामा दिएको जनाएका छन् ।

हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्लाबाट पार्टीका कुनै पनि उम्मेदवारलाई विजयी बनाउन नसकेको र समानुपातिकतर्फ पनि विगतको निर्वाचनमा भन्दा कम मत आएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।

प्रतिनिधिसभामा मुस्लिम कलस्टर समेत कोल्याप्स भएको उनको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर