युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढीमा मोटरसाइकल दुर्घटनामा भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका हुन्। मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा अटोरिक्सासँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा धनगढी ५ जाँइका मोटरसाइकल चालक मीनबहादुर बोहरा घाइते भएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर