युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |
युवराज बडुवाल  /बाजुरा जिल्ला पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिका वडा नं.४ मा रहेकाे धुललाचौर प्रहरी चाैकीद्धारा फैती स्थित स्थानिय जनप्रतिनिधी ,बुद्धिजिवी तथा सर्बसाधारण ब्यक्तीहरूलाई भेला गराई बाल बिवाह,बहु बिवाह र कानुनी ब्यवस्था सम्बन्धी जन चेतनामुलक कार्यक्रम सञ्चालन गरीएकाे छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतवार कुन्ना प्रहरी चौकी  बाजुराको आयोजनामा जगन्नाथ गाउँपालिका वडा नं.१ पिलुचौरमा सञ्चालन
गरीएकाे थियाे भने साेमवार धुलाचाैर प्रहरी चाैकीकाे आयाेजनामा फैतीमा कार्यक्रम सञ्चालन गरीएकाे छ । धुलाचाैर प्रहरी चाैकीकाे आयाेजना र हिमाली गाउँपालिकाकाे सहयाेगमा फैतीमा  बाल बिवाह र बहु बिवाह सम्बन्धी जन चेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर