युनिकोड    राशिफल    एफएम रेडियाे                        

युवराज बडुवाल /नेकपा एमाले अनेरास्ववियु बाजुराद्धारा साेमबार सदरमुकाम मार्तडीमा बजार बिद्यलय सरकारी तथा गैसरकारी कार्यालय लामाे तथा छाेटाे दुरिका सवारी साधान सबै वन्द गराएकाे छ ।

मङ्गलवार ४ बजेदेखी यातायात सेवा अनिश्चितकालिनको लागि बन्द गर्ने अनेरास्ववियुले घोषणा गरेकाे थियाे ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न सक्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले साेमवार यातायात सेवा जिल्ला स्थित सम्पुर्ण सरकारी गैसरकारी हरुमा बिहान देखी बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण राेकायाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर