बाजुरा / जिल्लाको बडीमालिका नगरपालिकाको १३ औं कार्यपालिकाको बैठक शुक्रबार सम्पन्न भएको छ । बिहिवार कार्यपालिकाको १३ औं बैठकले विभिन्न १३ वटा निणर्यहरु पारित गरिएकाे छ ।
- १३ वटा निणर्यहरु पारित
१. साँफे मार्तडी सडक खण्डकाे जडाङ्गामा रहेकाे बेलिब्रिज हाल जडाङ्गामा पक्कि पुल बनी सकेकोले साे बेलिब्रिज बर्षादकाे समयमा साेहि सडक खण्डको अम्काेट पहिराेले अबरुद्ध हुने समस्यालाई मध्यनजर गरि मार्तडी थामलेख सडक खण्डकाे भाैनेरा खाेलामा सार्न सडक डिभिजन साँफेलाई अनुराेध गर्ने





