युनिकोड    राशिफल    एफएम रेडियाे                        

बैतडी / बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना  घाइते  भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना  घाइते भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर