बझाङ / बझाङमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। बुंगल नगरपालिका–६ लिसड कि २६ वर्षीया दुर्गा देवी धामीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

© 2026, सर्वाधिकार सुरक्षित Bajura Khabar
Made with ❤️ By Gorkhaly Labs