युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / जीवन अत्यन्तै अमूल्य उपहार हो । जिवनलाइ जति राम्रोसँग उपभोग गर्न सक्याे त्यति नै आफुले सुख–शान्ति महसुस गर्न सकिन्छ ।

जिवनमा आफूलाई सफल, सार्थक बनाउने मौका सबैलाइ हुन्छ ।

  • मेराे जीवन 

मेरो विश्वास : आफैप्रति

मेरो प्रेरणा : मेरा अभिभावक

मेरो आशा : मेरो मेहनत

मेरो करियर : प्रगतिशील

मेरो कर्म :आत्मविश्वास

मेरो समर्पण : पेसाप्रति

मेरो प्रेम : अनन्त

मेरो इच्छा : इमान्दारिता

मेरो आदर्श : परिवार

मेरो बलियो पक्ष : इच्छाशक्ति

मेरो आकांक्षा : कलामा साधना

मेरो घर : शान्तिको स्रोत

मेरो कमजोरी : कहिलेकाहीँ आफूलाई नै नचिन्ने

मेरो लत : रंगसँग खेल्ने

मेरो दृढता : कला

मेरो सोच : परिवर्तनशील

मेराे आमा : गुरु

मेराे श्रीमती : जीवन धन

मेरो परिवार : खुसी

मेरो भरोसा :  परिश्रममा

 

प्रतिक्रिया

सम्बन्धित खवर