युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / समानुपातिक उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने भएको छ। समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको सूची सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर